2021年10月11日月曜日

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय「जापान」को सूचना


2021/9/10 मा, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जापानबाट आफ्नो देशमा फर्कन कठिनाई भएका र 3 महिना वा सो भन्दा कम निवासको स्थिति भएका व्यक्तिहरुलाई खोप लगाउनको लागी  खोपको टिकट जारी गर्न स्थानीय सरकारसंग सम्पर्क गरिएको छ। विस्तृत जानकारीका लागि↓



खोप लगाउनका लागि के गर्नु पर्छ?

इमिग्रेशनले पोस्टकार्ड पठाउँछ।
पोस्टकार्ड आइ सकेपछि, पोस्टकार्ड र पासपोर्टका साथ आफु बस्ने ठाउँको खोपको टिकट जारी गर्ने सम्बन्धित ठाउँमा सम्पर्क गर्नुहोस् ।

खोपको  टिकट लिई सकेपछि खोप लिन सक्नु हुनेछ।

(Coordinator M)